कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग

काठमाडौँ। सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु दुई करोड ७० लाख सहयोग गरेको हो। देशका विभिन्न १८ पालिकामा प्रतिपालिका रु १५ लाखका दरले रकम पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। सङ्घीय […]