माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जे‍न-जी अभियान्ता सन्दिप पुन ‘शहीद’ले निर्वाचन आयोगलाई पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिह्न यथावत राख्न आग्रह गरेका छन्। निर्वाचन आयोगलाई लेखिएको पत्रमा उनले माओवादी केन्द्रको कार्यसमिति हाल महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा नयाँ कार्यसमिति गठन नहुँदासम्म उक्त समिति काम चलाऊ […]