सुनचाँदीको मूल्य घट्यो

आज सुन तोलामा १ हजार १०० र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।