इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल

इस्लामाबाद, ३ मङ्सिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाको सहारा लिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै कासिमले मुनीर […]