युवराज अधिकारीले विनाप्रतिस्पर्धा भर्ना गरेका चार दर्जन कर्मचारीलाई नेवानिले गरायो हाजिर

११ कात्तिक काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का निवर्तमान अध्यक्ष युवराज अधिकारीले विनाप्रतिस्पर्धा करारमा भर्ना गरेका ४५ जनालाई संस्थानले हाजिर गराएको छ । अधिकारीले आफू अवकाशमा गइसकेपछिको मितिबाट हाजिर गर्ने गरी ती ४५ जनालाई करारमा …