'मैले गर्नुपर्ने सबै गरेँ, अब कुनै चिन्ता छैन'

उनले १७ वर्ष सहकारीको अध्यक्ष भएर काम गरे, अहिले पनि सामाजिक काममा सक्रिय छन्। तर देश बनाउने जिम्मेवारीमा रहेका नेताहरूप्रति भने उनको भरोसा छैन। उनलाई किन लाग्छ, अहिलेका नेताहरू आफ्नै लागि मात्रै नेता बनेका हुन्?