मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

८ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, यस सहकार्यमार्फत बैंकले …