यस वर्ष दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना करिब ३२ प्रतिशत घटेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्ष दसैँमा १५५ दुर्घटना भएकामा यस वर्ष १०५ वटा भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि १० बाट तीनमा झरेको छ। उपलब्ध तथ्याङ्कअनुसार दुर्घटना ५० वटाले र मृत्यु हुनेको सङ्ख्या सात जनाले घटेको हो। मृतकको […]