सेती नदीमा दुई नयाँ पुल निर्माण अन्तिम चरणमा, ७० प्रतिशत काम सकियो

सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी २१ फागुनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ ।