‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’ व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाललाई
काठमाडौँ । गायक प्रमोद खरेलको सांगीतिक समूह ‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’को कार्यक्रम व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाल संस्थाले लिएको छ ।
आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महत र गायक खरेलबीच एक वर्षको लागि लिखित सम्झौता …