३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना फिल्मका सम्झनाहरू पनि विस्तारै धमिलिँदै जान्छन् । तर, अभिनेता अनिल कपूरले भने आफ्नो चर्चित फिल्म ‘मिस्टर इन्डिया’सँग जोडिएको एउटा यस्तो सम्झना जोगाएर राखेका छन्, जसले अहिले सबैको ध्यान खिचेको छ ।  सन् १९८७ मा प्रदर्शनमा आएको फिल्ममा लगाएको पहिरन उनले ३९ वर्षपछि पनि सुरक्षित राखेका […]