रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

रियलमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ‘जीटी ८ प्रो सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ। वैशाख १३ देखि औपचारिक रूपमा उपलब्ध गराइएको यो सिरिजले उच्च प्रविधि, कार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित हुँदै प्रिमियम सेग्मेन्टमा कम्पनीको उपस्थिति थप सुदृढ बनाएको छ। नयाँ स्मार्टफोनको प्रमुख आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टतासहित […]