चोरीको आरोपमा एक जना पक्राउ, एक किलो सुनचाँदीका गरगहना बरामद
१५ वैशाख, काठमाडौं । चोरीको आरोपमा एक किलोभन्दा बढी सुनचाँदी गरगहनासहित एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तनहुँको ऋषिङ्ग गाउँपालिका– ५ रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको जनाएको …