नयाँ वर्ष २०८३ को सुरुवातसँगै नेपालको पुँजीबजारमा महत्वपूर्ण संरचनात्मक परिवर्तन हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज ले कारोबार प्रणालीलाई थप आधुनिक, लचिलो र लगानीमैत्री बनाउने उद्देश्यसहित पाँच नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो। यसका लागि “धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५” मा संशोधन प्रस्ताव नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको छ। बोर्डले संशोधित व्यवस्था लागू गर्न […]