‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यसले १२ करोड २५ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ । यो नै यस फिल्मको अन्तिम व्यापार होइन । अझै पनि हलमा प्रदर्शनरत रहेकाले व्यापार बढ्न सक्छ । विश्व बजारमा ब्लकबस्टर […]