काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा आएको पाइएको छ । चलचित्र विकास बोर्डकाअनुसार यो वर्ष ५६ नेपाली र ९३ वटा विदेशी फिल्म प्रदर्शनमा आएका हुन् । अर्थात्, २३ वटा बढी विदेशी फिल्म प्रदर्शनमा रहे । यो वर्ष ९४ वटा नेपाली फिल्मको सेन्सर गरिएको थियो । २३० वटा फिल्मले निर्माण इजाजत लिएका […]