नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि […]