चलचित्र कलाकार संघ चुनावको अन्तिम उम्मेदवार सूची सार्वजनिक

काठमाडौं । चलचित्र कलाकार संघले ३ जेठमा हुन लागेको संस्थाको चुनावका अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा उद्धव भट्टराई, डिलबहादुर तामाङ, पनाह अधिकारी, …