कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको छ । सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ भने प्रधानमन्त्री उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बन्नेछन् । रास्वपाको विधानमा पार्टी संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने भन्ने व्यवस्था छ । बालेन चुनावअघि गत पुस १३ गतेमात्रै रास्वपा प्रवेश गरेका हुन् । तर रास्वपाले […]