एक महिनामा ४५ अर्ब घट्यो सरकारको ऋण

वैशाख महिनामा जम्मा १० अर्ब आन्तरिक ऋण र १४ अर्ब ३५ करोड बाह्य ऋण सरकारले प्राप्त भएको छ।