नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन बालबालिकाका लागि निर्माण गरिरहेको आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका अनुसार उक्त सहयोगबाट निर्माण सम्पन्न हुने आवासीय भवनमा ६० जना दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न पाउनेछन्। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका […]
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व नीतिअनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। यसअन्तर्गत झापाको श्री […]
अनेरास्ववियू (क्रान्तिकारी)ले सरकारका पछिल्ला नीति तथा निर्णयप्रति असन्तुष्टि जनाउँदै शिक्षा, स्वास्थ्य, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा पाँच बुँदे माग अघि सारेको छ । संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा गलत निर्णय गरेको तथा जनविरोधी नीति अवलम्बन गरेको आरोप लगाइएको […]
Kathmandu. At least 50 soldiers have been killed in a joint attack by Tuareg rebels and jihadist groups. Officials said the army group, which was leaving the strategic northern city of Anefis, was attacked on Saturday.The attack comes after weeks of fighting, in which both sides were trying to gain control of the war-torn region. In early July, Tuareg separatists and the 'Group for the Support of Islam and Muslims affiliated with Al-Qaeda' had captured the city of Anefis and surrounded the military base used by the Malian army and Russian paramilitaries (Africa Corps).Tuareg and the Group for the Support...
काठमाडौँ । रासायनिक मलको आपूर्ति व्यवस्थापनअन्तर्गत थप १ हजार २५० मेट्रिक टन डिएपी मल नेपाल आइपुग्ने भएको छ । सरकारले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत खरिद गरेको ३० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा गत १० जुलाईमा पुगेको थियो । सोही मौज्दातमध्ये एक हजार २५० मेट्रिक टन मल नेपालतर्फ ढुवानीका लागि पठाइएको र उक्त परिमाणको […]