सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्कासनन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा […]