३१ वर्षअगाडि म्याग्दीमा गरिएको आशंका सही प्रमाणित गरे महावीर पुनले
थुनाबाट निस्केपछि उनले प्राविधिक पढाइ हुने कजेज तथा विश्वविद्यालयको सपना मात्रै त्यागेनन्, चितवनै त्यागे । देश छोडेर अमेरिका पढ्न गए । अमेरिकाबाट आएर पुनले गाउँमा कृषि, पर्यटन क्षेत्रमा काम गरे ।