कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि शैय्या अभाव भएको छ । जलनका बिरामीका लागि छुट्याइएका ३५ शैय्या सबै भरिएपछि जनरल बेडमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । त्यसो गर्दा पनि बेड नपाएर केही बिरामीले फर्किनुपरेको जलन उपचार अभियान्ता तथा समाजसेवी उज्ज्वल विक्रम थापाले जानकारी दिएका छन् । उनका अनुसार आइतबारसम्म विभिन्न […]