विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एकअर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीहरूलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् ।  ढाकास्थित भारतीय उच्चायोगले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार यस परम्पराअन्तर्गत दुवै देशका वीर सैनिकहरूबीच आपसी सम्मान र ऐतिहासिक मित्रताको सन्देश […]