टाइमलाइनमा बारा घटना : बिहानदेखि के-के भयो ?

४ मंसिर, काठमाडौं । बाराको सिमरामा बुधबारदेखि सुरु भएको तनाव अहिले पनि जारी छ । बिहीबार प्रशासनले कफ्यु लगाउँदा पनि त्यसको प्रवाह नगरी जेनजीहरूले अहिले बारामा प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि दिउँसो १ बजेदेखि …