बेलायत र अष्ट्रेलिया पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।