निसन्तान दम्पतीको निराशामा कुस्त पैसा कमाएका आईभीएफ सेन्टरहरू !

नेपालमा निःसन्तान दम्पतीका लागि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि आशाको किरण बनेर आएको छ । तर, यही आशामाथि टेकेर केही आईभीएफ सेन्टरहरूले व्यापार गरिरहेका छन्, जसले गर्दा यो संवेदनशील स्वास्थ्य सेवा नाफामुखी व्यवसायमा परिणत भएको छ । निःसन्तानपनको पीडा र सामाजिक दबाब झेलिरहेका दम्पतीहरूको भावनात्मक र आर्थिक शोषण गरी केही आईभीएफ सेन्टरहरूले मोटो रकम असुलिरहेको […]