काठमाडौँ । नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शुक्रबार ललितपुरको धोबीघाटमा भएको साधारण सभा तथा अधिवेशनले समाजको नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा बोल्दै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मत्स्यपालन कृषकको जीविकोपार्जन र आयआर्जनका साथै मानव स्वास्थ्यसँग […]