न्युयोर्कको ट्रेन स्टेसनमा भेटिएको थियो ८ महिनादेखि दावी नगरिएको नेपालीको शव, मृत्युको कारण अझै अज्ञात

न्युयोर्क सिटीमा विगत आठ महिनादेखि दाबी नगरिएको अवस्थामा फेला परेका धनबहादुर ठकुरीको शवबारे न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले थप विवरणहरू सार्वजनिक गरेको छ।  मृतक ठकुरीलाई न्युयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले इमरजेन्सी नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल लगिएको विवरण प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ । अस्पतालले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा न्युयोर्कको […]