काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयप्रति राष्ट्रिय जेन्जी नागरिक अभियानले आपत्ति जनाएको छ । अभियानले नियुक्ति तत्काल खारेज नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै अभियानले सम्पत्ति र नागरिकतासम्बन्धी विवादमा अनुसन्धानको दायरामा रहेको दाबी गरिएकी व्यक्तिलाई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक निकायको नेतृत्व दिनु सुशासन […]