भिन्डीको मूल्य बढ्यो, किलोको कति ?

२९ असोज, काठमाडौं । स्थानीय बजारमा भिन्डीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार बुधबार भिन्डीको थोक (होलसेल) मूल्य बढेको हो । आज बुधबार भिन्डीको भाउ थोकमा प्रतिकिलो ३० …