उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा प्रहारहरु गर्ने र छानि छानि व्यवसाय र घर आगजनी गर्ने काम भएको भन्दै सधैँ निजी क्षेत्रप्रति प्रहार किन […]