दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान चिन्तित बनेका छन्। व्यावसायिक रूपमा लगाइएको गोलभेँडामा डढुवा तथा बोट सुक्ने रोगको संक्रमण फैलिएर फूल, चिचिला र फलसँगै बोट नै नष्ट हुन थालेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको बताएका छन् । उन्याचौरका कम्तीमा १२ देखि १५ वटा प्लास्टिक टनेलमा डढुवा रोगको संक्रमण फैलिएको […]