हङकङमा पढ्दै, पारिवारिक व्यवसाय सम्हाल्दै २० वर्षीया एरिका

‘सुरूमा म नेपालकै हो भन्छु। म हङकङको भन्ने त सबैलाई थाहा छ। तर मैले नेपालको हो भन्छु,’ उनी भन्छिन्, ‘किनकि म हङकङको हो भनेर कसैलाई भनिरहन पर्दैन। तर नेपाली हो भनेर भन्नैपर्छ।’