मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विपक्षी दल र विभिन्न समूहले प्रदर्शन गर्ने भएपछि भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार सयौँ प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदाता पञ्जीकरणमा हेरफेर गरिएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्तको राजीनामा […]