सातै प्रदेशका अध्यक्ष भन्छन्: लोकतान्त्रिक अपांग संघलाई बदनाम गर्न खोजियो

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका सात प्रदेशका अध्यक्षहरूले संघको केन्द्रीय महाधिवेशनका सन्दर्भमा भएका टीकाटिप्पणीप्रति चिन्ता व्यक्त गरेका छन्।