दिब्यदेव, झरना र सुहाना अभिनित ‘बा : एक योद्धा’ को टिजर सार्वजनिक
काठमाडौं । कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्दै कथानक फिल्म ‘बा : एक योद्धा’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादसँगै पहिलो झलक सुरु हुन्छ …