‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई स्थपित गराउने महिला उद्यमीको आग्रह प्रधानमन्त्रीले गरे स्वीकार

३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्द। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँगको छलफलमा उनले महिला …