दोस्रो हाइड्रेसन ब्रेकसम्म क्यानडासँग स्विट्जरल्यान्ड २–० ले अगाडि

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा पहिलो हापमा क्यानडासँग बराबरी खेलेको स्विट्जरल्यान्डले दोस्रो हाइड्रेसन ब्रेकअघि २–० ले अग्रता लिएको छ । भ्यानकुभरको बीसी प्लेस स्टेडियममा जारी खेलमा दोस्रो हाप सुरु …