बेलायती प्रधानमन्त्री कीर स्टारमरले आफ्नो पद र सत्तारूढ लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन्। दुई वर्षअघि मात्रै भारी बहुमतका साथ निर्वाचित भएका स्टारमरले आगामी केही हप्ताभित्रै पद त्याग गर्नेछन्। पार्टीले नयाँ नेता चयन नगर्दासम्म उनि कामचलाउ प्रधानमन्त्रीका रूपमा रहनेछन्। सरकार र पार्टीको घट्दो लोकप्रियतालाई बचाउन नयाँ नेतृत्वलाई बाटो खुला गर्न चौतर्फी दबाब बढेपछि […]