जसपाले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत नदिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई जनता समाजवादी पार्टी(जसपा)ले विश्वासको मत नदिने घोषणा गरेका छन् ।