परिवारमा आधारित ग्रिनकार्डका फाइलिङ र भिसा जारी हुने मितिमा मेमा पनि अग्रता कायम

मे २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका प्रायः सबै श्रेणीमा उल्लेख्य अग्रता देखिएको छ। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अप्रिलमा करेन्ट रहेकोमा मे महिनामा पनि सो मिति करेन्ट नै रहने भएको छ। यसको अर्थ अब यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै भए पनि समायोजनका लागि […]