बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल सञ्जाल लेमन ट्री अन्तर्गत सञ्चालनमा आउने भएको छ। दुवै पक्षबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल अब ‘लेमन ट्री होटल’ नामबाट सञ्चालन हुने भएको हो। सम्झौताअनुसार होटल इच्छाको सम्पूर्ण व्यवस्थापन लेमन ट्रीले सम्हाल्नेछ। यससँगै सिमरा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा, आधुनिक व्यवस्थापन प्रणाली तथा गुणस्तरीय सेवा […]