सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पाँच दिन म्याद थप गरिदिएको छ । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको थियो । अर्याल सीईओमाथि थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । सीआईबीका अनुसार […]