पुँजीबजार बिहानी अपडेटमा हामी विभिन्न गतिविधिहरु प्रस्तुत गर्ने गर्दछौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनी उषा अग्रवाल को नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रचलित व्यवस्था अनुसार उक्त शेयर खरिदमा पहिलो प्राथमिकता हालकै संस्थापक शेयरधनीहरूलाई दिएको जनाएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको […]