माटो, मूर्ति र मूर्त जीवन

यो पुस्तक जीवन वृत्तान्त मात्र नरही एउटा सन्देशमूलक कृति पनि हो, जसले अभाव र विपन्नताका कारण कुण्ठित नहुनू, संघर्षबाट नआत्तिनू, सफलताका कारण अहंकारी नहुनू र जीवनलाई यथासम्भव गतिशील बनाइराख्ने प्रयत्न गर्नू भन्ने सन्देश पनि बोकेको छ ।