वीरेन्द्रनगरमा बालिकाको बलत्कारपछि हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न अधिकारकर्मीको माग

सुर्खेतको वीरेन्द्रनगरमा एक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मानव अधिकारसम्बद्ध संघ–संस्थाहरूले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।