बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै झिक्कै माया तम्लाई

काठमाडौं । चुनाव प्रचारका लागि बालेन शाह सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगेका थिए । सोही बेला उनले हिउँले ढाकिएको सडकमा उभिएको फोटो सेयर गर्दै क्याप्सन लेखेका थिए- सुदुर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई ।’ उनको …