राष्ट्र बैंकको रिपोर्ट : अर्थतन्त्र पुनरुत्थानको क्रममा, तर छैन सबै क्षेत्रमा सुधार

नेपाल राष्ट्र बैंकले नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक प्रतिवेदनमा भनेका छ,‘नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा छ, तर सबै क्षेत्रहरूमा समान रूपमा सुधार देखिएको छैन । ऐतिहासिक रूपमा मौद्रिक क्षेत्रमा न्यून ब्याजदर रहँदा पनि कर्जा विस्तार सुस्त भएकाले विरोधाभासपूर्ण अवस्था कायम छ ।’ प्रतिवेदन अनुसार पछिल्लो दशकमा २०१५ […]